समाचार

काठमाडौं उपत्यकामा थपिए २९४ कोरोना संक्रमित

Corona Kathmandu

२१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९४ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंमा २०७, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा देशभर सक्रिय संक्रमिको संख्या ३ हजार ८१६ पुगेको छ ।

आज देशभर १४ हजार ७२८ जना होम आइसोलेसनमा, १ हजार २१४ जना संस्थागत आइसोलेसनमा, ३२९ जना आईसीयू तथा ११२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस