समाचार

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ प्रधानमन्त्री कार्यालय तानिए

umesh shrestha

२२ असोज, काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको मन्त्रालय हेरफेर भएको छ ।

प्रधानमन्त्री विश्वापात्र श्रेष्ठ प्रधानमन्त्री कार्यालय तानिएका छन् । श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतमा रहने गरी राज्यमन्त्री बनाइएको छ ।

उनको ठाउँमा भवानीप्रसाद खापुङलाई नियुक्त गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *