बैँक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा बाराको सिम्रौनगढमा

nibl

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८८ औं शाखा प्रदेश २ को बारा स्थित सिम्रौनगढ नगरपालिकामा विस्तार गरेको छ ।

शाखाको उद्घाटन सिम्रौनगढ नगरपालिकाका मेयर विजय शंकर यादव र बैंकका प्रबन्धक सुशील कुमार श्रेष्ठले एकसाथ गरे ।

सिम्रौनगढ शाखाले यस क्षेत्रका स्थानीयलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *