
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८८ औं शाखा प्रदेश २ को बारा स्थित सिम्रौनगढ नगरपालिकामा विस्तार गरेको छ ।
शाखाको उद्घाटन सिम्रौनगढ नगरपालिकाका मेयर विजय शंकर यादव र बैंकका प्रबन्धक सुशील कुमार श्रेष्ठले एकसाथ गरे ।
सिम्रौनगढ शाखाले यस क्षेत्रका स्थानीयलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस