समाचार

पूर्वराजाले यसवर्ष सर्वसाधारणलाई टीका नलगाइदिने

Gyanendra Shah

२२ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष सर्वसाधारणलाई टीका नलगाइदिने उनको सचिवालयले जनाएको छ ।

कोरोनाको असहजताका कारण महाअष्टमीका दिनमा पनि विभिन्न शक्तिपीठमा नजाने र विजया दशमीका दिनमा पनि टीका नलगाइदिने फणिराज पाठकले जानकारी गराएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *