विश्व/प्रवास

अफगानिस्तानको एक मस्जिदमा आत्मघाती हमला, ५० जनाको मृत्यु

kunduj

२२ असोज, काठमाडौं । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजस्थित एक मस्जिदमा आत्मघाती हमला हुँदा ५० जनाको मृत्यु भएको छ ।

धेरै जना घाइते भएका छन् । बीबीसीलाई तीनवटा स्रोतले दिएको जानकारीअनुसार आक्रमणमा अहिलेसम्म ५० जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु भएकाको संख्या बढ्ने सम्भवना छ ।

बीबीसीका संवाददाता महफुज ज़ुबैदका अनुसार हमलामा सयभन्दा बढी मानिस घाइते भएका छन् । बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस