विश्व/प्रवास

रुसमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु, ६ घाइते

Plane Accident in Russia

२४ असोज, तास । रुसमा एउटा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका त्यहाँका स्वास्थ मन्त्रीले बताएका छन् ।

स्वास्थ मन्त्री अलेक्सी कुज्नेट्सोभले प्रारम्भिक जानकारी अनुसार मस्कोको समय आइतबार बिहान ११ बजे तारास्तानमा एल-४१० विमान ‘हार्ड ल्यान्डिङ’ गर्दा दुर्घटना भएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस