बैँक / वित्त

दसैँमा एभरेष्ट बैंकको स्मार्ट भिडियो

everest video dasain

२४ असोज, काठमाडौं । नेपालीहरूको महान चाड दसैँलाई मध्यनजर गर्दै एभरेष्ट बैंकले भावनात्मक तथा चेतनामूलक सन्देशका साथ भिडियो सार्वजनिक गरेको छ ।

दसैँमा टिका लगाई दक्षिणा दिन नयाँ नोट चाहिने भएकोले मानिसहरु बैंक गएर लाइन बसेर नयाँ नोट लिन जान्छन् तर यसो गर्न भन्दा डिजिटल्ली दक्षिणा दिन बैंकले आग्रह गरेको छ ।

महामारीको यो परिस्थितिमा भीडभाडबाट टाढा रहन र डिजिटल बैंकिङ्गको प्रयोग गरि सबै पिँढीलाई स्मार्ट बन्न सन्देश यस भिडियोमार्फत दिइएको बैंकले जनाएको  छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *