समाचार

रुपन्देहीमा महिलाको शव फेला

Death Body

२५ असोज, रुपन्देही । रुपन्देहीको  कोटहीमाई गाउँपालिकाको खेतमा महिलाको शव फेला परेको छ ।

सो गाउँपालिका– ६ फुलवरीयास्थित खेतमा अन्दाजी  २७ वर्षीया महिलाको शव फेला परेको हो ।

शवको पहिचानका लागि सूचित गर्ने र घटनाको अनुसन्धान  कार्यभई रहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस