मुख्य समाचार

नेपालमा थप ७८५ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

coronavirus kathmandu

२५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७८५ जना कोभिड संक्रमित थपिएका छन् ।

१२ हजार १९५ वटा नमुनाको परीक्षण गर्दा ७८५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेकोे छ ।

त्यस्तै आज ७८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *