समाचार

डडेलधुरामा बस दुर्घटना, १६ जना घाइते

dadeldhura accident

२६ असोज, डडेलधुरा । धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ बस केआईसिंह  राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१०, राईबजारनजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।

आज बिहान बस ‘ब्रेक फेल’ भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *