मुख्य समाचार

गोरखामा ४.३ म्याग्निच्युटको परकम्प

earthquake nepal

३१ असोज, काठमाडौं । गोरखामा भूकम्पको धक्का महसुस भएको छ ।

गोरखाको मानबु केन्द्रविन्दु भएर बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युटको परकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ सालको भूकम्पकै परकम्प हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *