समाचार

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबुमा

global IME

२ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप एक शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका –१७, स्थित खुसिबुमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।

यसैगरि बैंकले मोरङको सुनबर्षी नगरपालिका –२, अमरदहमा पनि नयाँ एक्सटेन्सन काउन्टर प िसञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *