समाचार

काभ्रेमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

accident

४ कात्तिक, काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका–५, जामुनेखोलामा कुखुराको दाना बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी काभ्रेकै चौरीदेउराली गाउँपालिका–४ का ४९ वर्षीय कमल श्रेष्ठको मृत्यु भएको हो । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा गए राति सवा १ बजे मृत्यु भएको जनाइएको छ ।

दोलालघाटबाट भुम्लुतर्फ कुखुराको दाना लिएर जाँदै गरेको बा२१च ९२१० नम्बरको जिप बुधबार राति करिब ९ बजे सडकबाट झन्डै ३०० मिटर तल खसेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *