सुनचाँदी

सुनको मूल्य प्रतितोला ६०० ले घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

gold shop

१० कात्तिक, काठमाडौं । सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेर आज ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन पनि हिजो प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ६०० रुपैयाँले नै घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *