कर्पोरेट

मेटलाइफको पोखरा र बुटवल कार्यालय शाखा कार्यालयमा रूपान्तरण

metlife

१० कात्तिक, काठमाडौं । मेटलाइफ नेपालले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयहरूमा सुविधाहरू विस्तार गरेको छ । पोखरा र बुटवल कार्यालयहरूलाई रूपान्तरण गरी शाखा कार्यालयहरू बनाइएको छ ।

अब यी शाखाबाट बीमा आवेदन तथा प्रीमियम संकलन, पोलिसि वितरण तथा पोलिसि परिवर्तन, पुनर्स्थापना, ग्राहक सोधपुछ प्रबन्धनसहित अन्य कागजात प्रशोधन सम्बन्धी सेवाहरू प्राप्त गर्न सकिने जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *