समाचार

काठमाडौं उपत्यकामा थपिए १९९ कोरोना संक्रमित

covid19 india

११ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९९ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा १५७, भक्तपुरमा १२ र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजर ३८२ पुगेको छ ।

आज देशभर ९ हजार ४१४ जना होम आइसोलेसनमा, ८२२ जना संस्थागत आइसोलेसनमा, २४८ जना आईसीयू तथा ८१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *