समाचार

बाढी पहिरोमा बेपत्ताका परिवारलाई २ लाख रुपैयाँ दिइने

Pm office

११ कात्तिक, काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विपद्मा परेर बेपत्ता भएका व्यक्तिहरुका परिवारलाई पनि राहत वितरण गर्ने भएको छ ।

बैमाैसमी बाढी पहिरोमा परि बेपत्ता भएका मानिसहरुका आफन्तलाई सरकारले प्रतिपरिवार २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले सो कुराको जानकारी दिएका हुन् ।

बेपत्ता भएकाका परिवारलाई पनि राहत दिने निर्णय भएको उनले जानकारी गराए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *