कर्पोरेट

स्मार्टडोकोको तिहार अफर

smartdoko

१२ कात्तिक, काठमाडौं । स्मार्टडोकोले तिहार लक्षित अफर ल्याएको छ । स्मार्टडोकोबाट सामसङ, बाल्ट्रा, सीजी, टीपटपलगायत ब्रान्डका समानहरू खरिदमा ६० प्रतिशतसम्म छुट प्राप्त हुने जनाइएको छ ।

स्मार्टडोकोले ‘हाम्रो स्मार्ट तिहार’ अफरमा ग्राहकहरूलाई इलेक्टर्निक्स, हेल्थ एन्ड ब्युटी, एपिरियल, बेबीकेयर र अन्य सामाग्रीहरू सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको जनाइएको छ ।

स्मार्टडोकोसँग १० हजार बढी प्रोडक्ट रहेको जनाइएको छ । यो अफर १२ कार्तिक १६ कार्तिकसम्म मान्य हुने कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस