बलिउड / हलिउड

बलिउड अभिनेत्री उर्मिला कोरोना संक्रमित

urmila koirala

१४ कात्तिक, मुम्बई । बउिलड अभिनेत्री तथा राजनीतिज्ञ उर्मिला मातोन्डरलाई कोरोना संक्रमण भएको छ । आइतबार सामाजिक सञ्जालमार्फत उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी हुन् ।

उर्मिला लेख्छिन्, “मेरो कोरोना परीक्षण पोजिटिभ आएको छ । म ठिक छु र होम–आइसोलेसनमा छु । मेरो सम्पर्कमा हुनुभएका सबैलाई अहिले नै कोरोना परीक्षण गराउन अनुरोध गर्दछु । साथै, तपाईंहरू सबै प्यारो मान्छेलाई दीपावलीमा आ–आफ्नो ख्याल राख्न विनम्र अनुरोध पनि गर्न चाहन्छु ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस