समाचार

काठमाडौं उपत्यकामा थपिए १४० कोरोना संक्रमित

kathmandu traffic

१६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा १४० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९, ललितपुरमा ३६ र भक्तपुरमा ५ जना कोरोना संक्रमित छन् ।

यस्तै काठमाडौं उपत्यकामा २ हजार ४ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ९५९, ललितपुरमा ५५१ र भक्तपुरमा ५०४ सक्रिय संक्रमित छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस