समाचार

थप ६० लाख डोज खोप खरिद गर्न मन्त्रिपरिषद्को स्वीकृति

Pm office

२२ कात्तिक, काठमाडौं । सरकारले थप ६० लाख खोप खरिद गर्न प्रक्रिया अघि बढाएको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ६० लाख ९०० डोज खोप खरिद गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले केही सहसचिवहरुको नियुक्ति र पदस्थापनाको निर्णय पनि भएको एक मन्त्रीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *