समाचार

न्यायपालिकाको वर्तमान संकट र निकासका विषयमा अन्तरक्रिया

nyapalika

२३ कात्तिक, काठमाडौं । न्यायपालिकाको वर्तमान संकट र निकासका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

मंगलबार नेपाल बार एसोसिएसनको भवनमा संवैधानिक कानुन व्यवसायी मञ्चले ‘न्यायपालिकाको वर्तमान संकट र निकास विषयक छलफल कार्यक्रम’ आयोजना गरेको हो ।

छलफलमा पूर्वन्यायाधीश टोपबहादुर सिंह (कानुनी शब्दकोशका लेखक), पूर्वन्यायाधीश बलराम केसी, वरिष्ठ अधिवक्ता शम्भु थापा, नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता टीकाराम भट्टराईलगायत वक्ताहरू छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस