संगीत

विश्व नेपालीको गीत ‘छड्के नजर’ सार्वजनिक

bisho nepali

२५ कात्तिक, काठमाडौं । विश्व नेपालीको नयाँ गीत ‘छड्के नजर’ सार्वजनिक गरिएको छ ।

गीतकार तारा अधिकारीको शब्द रचना  रहेको गीतमा म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको संगीत छ भने विश्व नेपालीको स्वर छ । उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।

गायक विश्व नेपालीलाई फिचरिङ गरिएको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *