समाचार

चिकित्सा शिक्षा अन्तरगत स्नातक तहको भर्ना आजदेखि

medical-edu-commission

२६ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षाअन्तरगत स्नातक तहको भर्ना आजदेखि खुलेको छ । चिकित्सा शिक्षा आयोगले बिहीबार सूचना प्रकाशित गरी तीन चरणमा भर्ना गर्न तालिका सार्वजनिक गरेको हो ।

जस अन्तरगत  पहिलो सूची अनुसारको भर्ना आज शुक्रबारबाट खुलेको छ । यसको म्याद मंसिर २ गतेसम्म रहेको छ ।

दोस्रो चरणको भर्ना मंसिर ६ देखि १० गतेसम्म र तेस्रो भर्ना कार्यक्रम मंसिर १३ देखि १७ गतेसम्म हुने सूचनामा उल्लेख छ । मंसिर १९ गतेबाट कक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

notice 1

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस