समाचार

नेप्सेको प्रमुख कार्यकारीका लागि ११ जनाको आवेदन

nepse

२८ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतका लागि ११ जनाले आवेदन दिएका छन् ।

नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणपछि मुछिएपछि राजीनामा दिएका थिए । रिक्त उक्त पदका लागि आइतबारसम्म आवेदन दिन मिल्ने थियो । तोकिएको समयभित्र ११ जनाले आवेदन दिएका छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यकाअनुसार डा. रमेशकुमार भण्डारी, जीवन अमगाई, प्रविना पन्दाक, बद्रिप्रसाद प्याकुरेल, निरन्जन फुयाल, दीपक गौतम, केशवप्रसाद श्रेष्ठ, गोविन्दप्रसाद दहाल, छविराज पन्त र रमेश घिमिरे छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *