कर्पोरेट

दराज ११.११ को नयाँ रेकर्ड

daraz

२८ कात्तिक, काठमाडौं । दराज ११.११ चौथो संस्करणले पछिल्ला वर्षको सबै रेकर्ड तोडेको छ । ३६ करोडभन्दा बढीको बिक्री गरेर अहिलेसम्मकै सबैभन्दा ठुलो एक–दिवसीय सेल सफल भएको कम्पनीले जनाएको छ ।

अभियान सुरु भएको पहिलो घण्टामै ६ करोडको उत्पादन बिक्री भएको जनाउदै गतवर्षको पहिलो घण्टाको तुलनामा १३० प्रतिशतले बढी रहेको दराजले जनाएको छ ।

गतवर्षको रेकर्ड तोड्दै यो अभियानमा ५० प्रतिशत बढी बिक्री अनलाइन प्रि–पेमेन्टमार्फत भएको कम्पनीले जनाएको छ । २४ घण्टा भित्र ७ लाख अनलाइन खरिदकर्तालाई सेवा प्रदान गरेको कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *