समाचार

रामचन्द्र झा एकीकृत समाजवादीको सचिवालय सदस्य मनोनित

ramchandra

२८ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्र छोडेका रामचन्द्र झालाई सचिवालय सदस्यमा मनोनित गरेको छ ।

झा औपचारिक रुपमा समाजवादीमा प्रवेश नै गरेका छैनन् । केन्द्रीय कमिटीको बुधवार बसेको बैठकले झा लाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एमाले छाडेका डा.वंशीधर मिश्रलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *