मनोरञ्जन ताजा समाचार

आजबाट फिल्म ‘तिम्रो हुने कहिले’ प्रदर्शन

Timro Hune Kahile

३ मंसिर, काठमाडौं । फिल्म ‘तिम्रो हुने कहिले’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

राजु गिरीको निर्देशन रहेको फिल्म डिसहोम र हलमा एकसाथ प्रदर्शनमा आएको निर्देशक राजु गिरीले बताए ।

सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको फिल्ममा प्रकाश चन्द, करुणा पाण्डे, मीना जिसी, सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहेको छ ।

सुनिता बस्नेतको कोरियोग्राफी रहेको फिल्ममा रामकृष्ण चौलागाईंको छायाँकन र ललितसिंह साउदको सम्पादन छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *