समाचार

प्रिमियर इन्स्योरेन्सले घाेषणा गर्याे लाभांश

bonus

५ मंसिर, काठमाडौं । प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । गएको शुक्रबार  बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ७.५ प्रतिशत बोनस सेयर  बोनस र नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ७.५ प्रतिशत नगद लाभांशसहित कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस