
६ मंसिर, काठमाडौं । उद्योगपति विनोद चौधरी कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।
नवलपुरमा भएको क्षेत्रीय अधिवेशनमा उनी सर्वसम्मत प्रतिनिधि चयन भएका थिए भने बाँकी प्रतिनिधि चयनका लागि भने मतदान हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस