समाचार

फाइजर कम्पनीका नेपाल म्यानेजर भट्टराईको निधन

padam

७ मंसिर, काठमाडौं । अन्तराष्ट्रिय औषधि कम्पनी फाइजर लिमिटेडका नेपाल म्यानेजर पदम भट्टराईको डेंगु संक्रमणका कारण निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत भट्टराईको निधन भएको हो ।

नेपाल औषधिगत बिक्री प्रबन्धक संगठनका सदस्य समेत रहेका भट्टराईको आज बिहान निधन भएको संगठनले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस