समाचार

अबको चुनावमा कांग्रेस कसैसँग मिल्न हुँदैन : शशांक कोइराला

shashank koirala

१६ मंसिर, काठमाडौं । कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्न नहुने बताएका छन् ।

बिहीबार पोखरामा कांग्रेस गण्डकी प्रदेशको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले तालमेल नगरी एक्लै चुनाव लड्नुपर्ने बताएका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस