मनोरञ्जन ताजा समाचार

युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘हजार जुनीसम्म’

hajar juni samma

१६ मंसिर, काठमाडौं । युट्युब ट्रेन्डिङको एक नम्बरमा नेपाली चलचित्र ‘हजार जुनीसम्म’ आइपुगेको छ । तीन दिन अगाडि युट्युबमा अपलोड गरिएको ‘हजार जुनीसम्म’ ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको हो ।

तीनदिनमा २९ लाखले हेरिसकेको चलचित्रमा आर्यन सिक्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, प्रियंका कार्की, सञ्चिता लुइँटेल, शिवहरि पौडेल अनुभव रेग्मीलगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र निर्देशन विकाश आचार्यले गरेका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस