५ पुस, काठमाडौं । नेपाली कथानक चलचित्र ‘मंगलम’ युट्युबमा रिलिज गरिएको छ ।
चलचित्रमा पुष्प खड्का, शिल्पा पोखरेल, साम्राज्ञी आरएल शाहलगायत कलाकार मुख्य भूमिकामा छन् ।
चलचित्रको निर्देशन नवल नेपालले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस