समाचार

वैशाखमा ‘कबड्डी–४’ रिलिज हुने

kabaddi 4

५ पुस, काठमाडौं । नेपाली कथानक चलचित्र ‘कबड्डी–४’ वैशाख २३ गते रिलिज हुने भएको छ । निर्माण पक्षले आज टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको हो ।

सार्वजनिक टिजरमा दयाहाङ राई, बुद्दि तामाङ, विजय बराल, सौगात मल्ल, मिरुना मगरलगायत कलाकार फिचर्ड छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र केही समय अगाडि छायांकन सकिएको छ । ‘कबड्डी–४’लाई सिरिजको अन्तिम चलचित्र भन्दै निर्माण पक्षले फाइनल म्याच भनेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस