मुख्य समाचार

बागमति नदीको ब्यबस्थापनको लागी जलयात्रा

11 bagmait b10 kesGGkLIev

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र ९ सनिबार ।

बागमती नदी महोत्सव जलजात्रा भएको छ। ललितपुरको कुपण्डोलस्थित बागमती पुलछेउमा बिहान ७ बजे जलयात्रा शुरु भएको हो।

नेपाल नदी संरक्षण संस्था, नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सीस (नारा) र फ्रेण्ड्स क्लब कुपण्डोलको आयोजनामा जलयात्रा गरिएको हो।

bhitra 1

बागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित उक्त जलजात्राको २३ औं संस्करण आयोजना गरेको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए।

 

bhitra

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस