देश

भदै ३० प्रधानमन्त्रि प्रचयड राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने

prachanda 1

एनएमबि न्युज

१० भदौ, आइतबार ।

संयुक्त राष्ट्र संघ (यूएन) को ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डलको मुख्य कार्यसूची तय भएको छ ।

आगामी ३० भदौमा प्रधानमन्त्री प्रचण्डसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्ने छन् भने न्यूयोर्कमा रहुन्जेल नेपालको प्रतिनिधिमण्डलले यूएनका मुख्य कार्यक्रमहरूमा महत्वपूर्ण सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले संयुक्त राष्ट्र संघमा सहभागी हुने कार्यक्रमको सूची तयार भइसकेको र प्रतिनिधिमण्डलको सूची टुंगो लगाउने अन्तिम तयारी भइरहेको जानकारी दिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस