बागमती प्रदेश

भक्तपुरमा रोकिराखेको बसमा आगजनी

bus fire

एनएमबि न्युज डेक्स काठमाण्डौ ।
विहीबार, १४ भदौ २०८०

भक्तपुरको चारदोबाटोमा रोकेर राखेको बसमा आगजनी भएको छ । बिहीबार बिहान ३ बजेतिर पार्किङ गरेर राखिएको बा।४ ख ६६६९ नम्बरको बसमा आगजनी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकले रातोपाटीलाई बताए ।

कमलबिनायक हुँदै रत्नपार्क चलने ख्वप प्रालिको बसमा आगजानी गर्नेहरु विरुद्ध अनुसन्धान भइरहेको डिएसपी पाठकले बताए । प्रहरीले दमकलको सहयोगमा बसमा लागेको आगो निभाएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस