एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–१७ आयतबार ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहलाई पुत्रीलाभ भएको छ। साहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन्।
विवाह गरेको पाँच वर्षपछि बालेन दम्पती आमाबुबा बनेका हुन्। बालेन र सविनाले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए।
प्रतिक्रिया दिनुहोस