समाचार

भूकम्प प्रभावित क्षेत्र मा १० करोड रुपियाँको सामग्री सहयोग गर्दै चिन

chin

एनएमबि न्युज डेक्स, काठमाण्डौ ।
कार्तिक–१९, आइतबार ।

शनिवार सामाजिक सञ्जाल एक्स मार्फत नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्याङ्केटसहित करिब १० करोड नेपाली रुपियाँ बराबर को सामग्रीहरू प्रदान गर्ने जनाउनुभएको छ ।

उहाँले आपतकालिन प्रतिक्रियाको रूपमा चीनले पहिलो चरणको सहयोग कार्यक्रमको घोषणा गरेको बताउनुु भयो । चीनको साउथ एसियन कन्ट्रीज इमरजेन्सी सप्लाइज रिजर्भले प्रदान गर्ने उक्त सहयोग भोलीसम्ममा आइपुग्ने छ । चीन सहयोग गर्ने थप सहायताहरू आउने क्रममा रहेको जनाएको छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस