धर्म-संस्कृति / रितिथिति

शिवशक्ति पीठको सहयोगार्थ चोरमारमा महायज्ञ

nawalpur

एनएमबि न्युज,काठमाडौँ ।
मंसिर १२,बुधबार ।

नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. ७ चोरमारामा श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ सुरु भएको छ । चोरमारामा अवस्थित मध्यविन्दु कैलाशेश्वर शिवमन्दिर (शिवशक्ति पीठ) मा बुधबारदेखि महायज्ञ सुरु भएको हो । महायज्ञ आगामी मंसिर १८ गतेसम्म सञ्चालन हुने आयोजकको भनाई रहेको छ ।

nawalpur 1
शिव मन्दिरको भौतिक स्तर उन्नती सहित धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक अर्जुन पुरीले बताउनुभएको छ ।

nawalpur2

महायज्ञमा प्रमुख वाचक बालव्यास श्रवण न्यौपानेको मुखुरविन्दबाट संगीतमय कथा वाचन सहित कथा अनुसारको झाँकी आदि प्रस्तुती भइरहेको छ ।

nawal4

 

nawalpur5

nawal 6

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस