जीवनशैली

मकवानपुरको मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु

death child OyjRIJ881M

एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस १२,बिहिबार ।

मकवानपुरको मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु भएको छ।

बागलुङको सडक पेटीमा भेटिएकी युवतीलाई उद्धार गरी ल्याएर २०७६ सालदेखि आश्रममा बस्दै आएकी अन्दाजी १९ वर्षकी पूजा मानवको गत मंगलबार मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

यस्तै आज बिहान गत असारबाट सोही आश्रममा बस्दै आएका २५ वर्षीय अमित बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको मृत्यु कालगतिले भएको प्रहरीले जनाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस