समाचार

जोगीको घरमा तीन करोड हुन्छ, भने भोगीको घरमा कति होला : दीपकराज गिरी

Deepak Raj Giri MK

एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस २५ बुधबार ।

मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले झण्डै साढे तीन करोडभन्दा बढी नगद बरामद गरेको छ ।

 

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले बम्जनको घरबाट तीन करोड ३४ लाख नगद, १४ वटा मोबाइल, दुई गाडी र चार मोटरसाइकल पनि बरामद गरेको थियो ।

सोही विषयलाई लिएर कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा व्यङ्ग्य प्रहार गरेका छन् । उनले ‘जोगीको घरमा तीन करोड हुन्छ, भने भोगीको घरमा कति होला भन्दै प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘पैसा कहाँ गयो पैसा कहाँ गयो अर्थविद्हरू चिन्ता गर्दथे क्यार, जोगीको घरमा तीन करोड हुन्छ, भने भोगीको घरमा कति होला

 

 

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस