जीवनशैली

कथावाचक वालयोगेश्वर विजय कृष्णमूर्ती जी महाराजले गरे वैद्यनाथ कोटीहोममा “कन्या पुजन”

c7e068ac c2c2 4db8 b3b7 9adeae9add02

एनएमबि न्युज डेक्स,अछाम ।
फागुन २०,आइतबार ।

विस्वविख्यात कथावाचक वालयोगेश्वर विजय कृष्ण मूती जि महाराजले अछाम जिल्लामा पुगेर कन्या पुजन गरेका छन । नेपालकै ४ धाम मध्यको एक वैद्यनाथमा सञ्चालन भैरहेको कोटीहोम महायज्ञको अवसरमा कथावाचक वालयोगेश्वरले ४ सय बढी कन्याको सामूहिक कन्या पुजन गरेका हुन ।

d15aa9c2 8018 4111 96cd f585e0d3cc93
१४४ बर्षको अन्तरालमा सञ्चालन हुने कोटीहोम महायज्ञ गत फागुन १० गते देखि सञ्चालन भएको हो । उक्त महायज्ञमा वालयोगेश्वर विजय कृयण मूर्ति जी महाराजले पनि श्रीमदभागवतको कथा वाचन गरिरहेका छन ।
महायज्ञ आगामी २५ गतेसम्म सञ्चालन हुने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस