धर्म-संस्कृति / रितिथिति

सर्लाहीको नवलपुरमा सुरु भयो नवाह विराट ज्ञान महायज्ञ

1

एनएमबि न्युज डेक्स,काठमाडौँ
चैत्र १६ शुक्रबार ।

सर्लाही जिल्लाको नवलपुरमा विराट ज्ञान महायज्ञ सुरु भएको छ । चैत्र १५ गते देखि २५ गते सम्म सञ्चालन हुने महायज्ञको बिहिबार एक कार्यक्रमको विचमा उदघाटन गरिएको छ ।

2

मानव सेवा फाउण्डेसन,नेपाल र श्री देवीथान मन्दिर व्यबस्थापन समितीको संयुक्त आयोजनामा सञ्चालन भएको महायमा श्रीमदभागवत कथा प्रवचन,विविध झाकी प्रदर्शन , महाआरती तथा नाटकहरु पनि मञ्चन हुने गर्दछन ।

3

बिहिबार उदघाटन शत्र अगाडी विशाल कलश यात्रा पनि सम्पन्न गरिएको थियो । कलश यात्रामा हजारौ भक्तजनहरुको सहभागीता रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस