मुख्य समाचार

स्वामी रामभद्राचार्य जनकपुरधाममास्वामी रामभद्राचार्य जनकपुरधाममा

1715422152004 JlP3O3xE5W

एननएमबि न्युज डेक्स,काठमाडौँ
बैशाख २९,सनिवार ।

धर्मगुरु तुलसीपीठाधीश्वर जगद्‌गुरु रामानन्दाचार्य कथा व्यास स्वामी रामभद्राचार्य शनिबार जनकपुरधाम आइपुगेका छन्।

1715422152024 CeQmz5Qmt6

 

उनलाई जानकी मन्दिरमा भव्य स्वागत समेत गरिएको छ। जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव सहितका साधुसन्त र श्रद्धालु तथा नगरवासी धर्मगुरुलाई स्वागत गर्न भिट्ठामोड नाकासम्म पुगेका थिए।

जानकी जन्मोत्सवको अवसरमा धर्मगुरु रामभद्राचार्य जनकपुरधाम आएको उत्तराधिकारी महन्त दासले बताए।

जानकी मन्दिरमा धर्मगुरुबाट आशीर्वाद लिनेहरूको घुइँचो लागेको छ।

1715422152024 CeQmz5Qmt6 1

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस