समाचार

लियो जिल्ला परिषद ३२५ जे नेपालको बोर्ड घोषणा तथा प्रशिक्षण कार्यक्रम हुने

0ad167c1 6bf3 4af8 8732 aa95b14c6acf

एनएमबि न्युज डेक्स,काठमाडौँ
जेठ ५ शनिबार

लियो जिल्ला परिषद ३२५ जे नेपालको बोर्ड घोषणा तथा प्रशिक्षण कार्यक्रम जेठ ३२ र असार १ गते काठमाडौंमा हुने भएको छ। लियो जिल्ला परिषद ३२५ जे नेपालका प्रवक्ता लियो सुदिप राज फुयालले दिएको जानकारी अनुसार लायन बर्ष २०२४/२५ को लागि जिल्ला परिषदमा रहने बोर्डका पदाधिकारीहरुको मनोनय तथा प्रशिक्षण हुने उक्त कार्यक्रम चन्द्रागिरी मा रहेको होटेल ब्लु हेभनमा हुने भएको हो। यस कार्यक्रममा मनोयन र प्रशिक्षणका साथै आगामी बर्षको लागि जिल्ला परिषदको संरचना तथा मार्ग तय समेत हुने प्रवक्ता फुयालले जानकारी गराए। निर्वाचित जिल्ला अध्यक्ष लियो सबिन भट्टराईले मनोनीत गर्ने बोर्ड सदस्यहरुले जुलाई १ बाट कार्यभार सम्हाल्ने छन ।

294746097 747963646476880 6873750948615185593 n

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस