
एनएमबि न्युज डेक्स,काठमाडौँ ।
जेठ–१५ मंगलबार ।
सिम्रन खडका
मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा एक दिवसीय ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार हेटौडाको रोयल प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख आतिथि प्रदेश सहकारी विकास वोर्डको उपाध्यक्ष नारायणप्रसाद देवकाटाले सहकारी संस्थाहरु नीति र बिधिमा आधारित भएर सञ्चालन हुनुपर्ने बताए । उनले पछिल्लो समयमा सहकारीमा उत्पन्न जटिलताले सबै सशंकित भएतापनि मकवानपुरमा यस्तो जटिलता हालसम्म नआएको बताए । देवकोटाले सहकारीहरुलाई उत्पादनसँग जोडर लगानी गर्न अनुरोध गर्दै सहकारीमा सुशासन र प्रविधिमैत्री बनाई सेवा प्रदान गर्न आग्रह गरे ।

Enter
Rajkumar
४ ओटा छ है !
Enter
Rajkumar
Enter
Rajkumar
Enter
Rajkumar
प्रतिक्रिया दिनुहोस