धर्म-संस्कृति / रितिथिति

काठमाडौँमा वृहत मोटरसाइकल र्‍याली सम्पन्न,हजारौँ मोटरसाइकलको उपस्थित

bick

अनुज पछाई,काठमाडौँ ।
असार–२३,आइतबार ।

काठमाडौमा बृहत मोटरसाइकल र्‍याली सम्पन्न भएको छ । आगामी श्रावण महिनाभर सञ्चालन हुने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको पूर्व–सन्ध्याको अवसरमा वृहत मोटरसाइकल र्‍यालीको आयोजना गरिएको थियो । भगवान पशुपतिनाथको प्रङगणबाट सुरु भएको उक्त मोटरसाइकल ¥याली चाहवेल–सुकेधारा–बसुन्धारा–सामाखुशी–गंगवु–नयाँबसपार्क–बालाजु–बनस्थली–सानो भ¥याङ–ठूलो भ¥याङ–स्वयम्भु–कलंकी बल्खु–एकान्तकुना–सातदोबाटो–ग्वार्काे– तीनकुने–एयरपोर्ट हुँदै पुनः पशुपतिमा पुगेर समापन हुने ।

 

bick 1

श्रावण महिनाभर सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसारसँगै धार्मिक जागरण,सनातन धर्मको अस्तित्व रक्षा तथा धार्मिक सहिष्णुताको बिकास,शान्तिको सन्देश तथा युवाहरुलाई धर्म अनि सस्कृती र संस्कारमा जोडनको लागि महायज्ञको पूर्वसन्ध्याको अवसरमा मोटरसाइकल यालीको कार्यक्रम आयोजना गरिएको थियो ।
मोटरसाइकल यार्लीमा उपत्यका भित्रका बिभिन स्थानबाट करिब १ हजार मोटरसाइकलको सहभागिता रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *