विजनेश

छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहेका आमाबुवासँग मनाए “वालयोगेश्वर महाराज”ले बुवाको मुख हेर्ने दिन

buwa ko mukh 3

अनुज पछाई, काठमाडौँ ।
भाद्र–१७ ,सोमबार ।

कथा वाचक तथा धार्मिक,सामाजिक अभियान्ता यज्ञ शिरोमणी राष्ट्रगुरु वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले बुवाको मुख हेर्ने दिन छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहेका आमाबुवासँग मनाएका छन् । सोमबार त्यहाँ पुगेर वालयोगेश्वर महाराजले आश्रममा रहेका आमाबुवालाई विशेष उपहार अर्पण गर्दै आर्शिवाद ग्रहण गरेका थिए ।

उनै वालयोगेश्वर महाराजले नै उक्त आश्रम सञ्चालन गरिरहेका छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका ताथलीमा अवस्थित उक्त आश्रममा अहिले देशका विभिन्न स्थानबाट अपहेलीत तथा आधारभुत आवस्यक्ताबाट बन्चित रहेका आमाबुवाहरुले निःशुल्क सेवा प्राप्त गरिरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस